विक्रम पाण्डेले भनेः प्रचण्ड जी हावादारी कुरा गर्न छाड्नुहोस् !
चितवन,कार्तिक २१- बन तथा भु—संरक्षण मन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुन्जमा सुरुङ मार्ग र आकाशे पुल बनाउछु भन्नु प्रचण्डका आकाशे कुरा भएको वताउनुभएको छ । आज भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै पाण्डेले चितवन निकुन्जमा तत्काल सुरुङ मार्ग वा आकाशे पुल बनाउन सम्भव नरहेको वताउनु भयो । “प्रचण्डलाई भाषण मात्र गर्न आउछ, विकाश गर्न आउँदैन्,राप्रपा […]