• होमपेज
  • Uncategorized
  • निर्वाचनमा खटिने कर्मचारीले भोट हाल्न नपाउने,सर्वोच्चद्धारा निर्वाचन आयोगको निर्णय सदर

निर्वाचनमा खटिने कर्मचारीले भोट हाल्न नपाउने,सर्वोच्चद्धारा निर्वाचन आयोगको निर्णय सदर

  • सोमवार, कार्तिक २०, २०७४
निर्वाचनमा खटिने कर्मचारीले भोट हाल्न नपाउने,सर्वोच्चद्धारा निर्वाचन आयोगको निर्णय सदर

काठमाडौं,कार्तिक २०-

निर्वाचनमा खटिने कर्मचारीलाई मतदान गर्न दिनुपर्ने माग गर्दै परेको रिटबारे फैसला गर्दै सर्वोच्च अदालतले कर्मचारीले भोट हाल्न नपाउने निर्वाचन अयोगको निर्णयलार्इ सदर गरेको छ ।

न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको इजलाशले निवेदकको मागबमोजिम अन्तरिम अदेश जारी गर्नु नपर्ने फैसला गरेको हो । अन्तरिम आदेशको मागदाबीको सम्बन्धममा विचार गर्दा मतदानमा खटिएका कर्मचारीहरु समेतलाई संविधान र कानुन बमोजिम मतदानमा सम्मिलित गराउने सम्बन्धमा नेपालको संविधानको धारा ८४ को उपधारा ५ विपरीत नहुने गरी निर्वाचन आयोग स्वयंले त्यसतर्फ विचार गर्ने नै हुँदा हाल अन्तरिम आदेश जारी गर्नु परेन । नियामानुसार गर्नु, सर्वोच्चको फैसलामा भनिएको छ ।

निर्वाचनमा खटिने कर्मचारीले समानुपातिकतर्फ मतदान गर्न पाउनुपर्ने माग गर्दै महान्यायाधीवक्ताको कार्यालयका नायव सुब्बा भरतकुमार मैनालीले रिट हालेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने