धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आइएमई पे एपबाट
नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न सकिने भएको छ। धरानवासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा आइएमई पेले यही भदौ महिनाबाट सञ्चालनमा ल्याएको हो। यसका साथै आइएमई पेको ‘किन लाइन बस्ने, मोबाइल बाटै तिर्ने’ अफरमार्फत आइएमई पेका सेवाग्राहीले खानेपानीको बिल भुक्तानी गर्ने क्रममा प्रोमो कोड ‘वाटर’ […]