कर्पोरेट

कोका-कोला नेपालले सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रममार्फत युवा महिला उद्यमीलाई सशक्त बनाउँदै
कर्पोरेट
कोका-कोला नेपालले सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रममार्फत युवा महिला उद्यमीलाई सशक्त बनाउँदै
  • ८ महिना अगाडि

कोका–कोला नेपालले एटेलियर प्लेटफर्म प्रालिसँगको सहकार्यमा युवा महिला उद्यमी एक्सेलेरेटर र मेन्टरसिप कार्यक्रमको सफल कार्यान्वयन गरेको छ। यो कार्यक्रम कोका–कोला नेपालको महिला सशक्तीकरण कार्यक्रम ‘सक्षम’को एक महत्वपूर्ण भाग हो। यसले नेपालमा महिलाहरुद्वारा सञ्चालित स्टार्टअप र सम्भावित स्टार्टअपलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ। जसले कोका–कोलाको मूल्य शृंखलाभन्दा बाहिर महिला सशक्तीकरण गर्ने प्रतिबद्धतालाई […]