एभरेस्ट बैंकको नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी
एभरेस्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार सो अवधिमा बैंकले १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४.५ प्रतिशत बढी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब १२ करोड रुपैयाँ थियो । बैंकको खुद ब्याज...