• होमपेज
  • विचित्र संसार
  • २० किलो तौल बढाएपछि यस्तो देखिइन् कंगना

२० किलो तौल बढाएपछि यस्तो देखिइन् कंगना

  • बुधबार, अशोज २८, २०७७
२० किलो तौल बढाएपछि यस्तो देखिइन् कंगना

अभिनेत्री कंगना रनौत आजकल आफ्नो फिल्म थलाइवी को शूटिंगमा व्यस्त छिन्। जयललिताको भूमिकामा खेल्न कंगनाले आफ्नो लुकमा धेरै मेहनत गरिरहेकी छिन्। यस चलचित्रका लागि उनले २० किलो तौल बढाएकी छन् । तर अहिले फिल्म निर्माण भने सकिन लागेको छ । त्यसैले उनी फेरी पुरानै अवस्थामा फर्कन चाहन्छिन् । जसका कारण उनले आफुलाई धेरै मेहनत गरीरहेकी छन् । पहिलाको तुलनामा फर्कन अब कंगनाले फेरी २० किलो तौल घटाउनुपर्नेछ ।

हालै कंगना रनौतले आफ्नो कसरतको फोटो सोशल मीडियामा सार्वजनिक गरेकी छन् । फोटोमा, कंगना रनावतले योगको आसन गर्दैछिन्। कंगनाले त्यो फोटो सार्वजनिक गर्दै लेख्छिन् मैले थालिवेको लागि २० किलो तौल बढाएकी थिए । अब फिल्म पुरा हुन लागेको छ, म पनि मेरो पुरानो आकारमा फर्किनु पर्छ। कंगना रनौतको यो फोटो अहिले सोशल मिडियामा भाइरल भइसकेको छ, उनको कडा मेहनतले सबैको मन जितेको छ, उनी यस्तै हरेक फिल्मको तयारीमा मेहनत गरेको देखिन्छिन् ।

कंगना रनौतले धेरै फोटोहरू सार्वजनिक गरेकी छिन्। उनी हरेक फोटोमा सीएम जयललिता जस्तो देखिन्छिन्। चाहे उनी आफ्नो बाल्यावस्थाको चरित्र खेल्दैछिन् वा उनी सीएम बने पछि उनी उस्तै देखिएकी छन् । उनका यस्ता तस्बिरले देखाउँछ की उनले चरित्रमा न्याय गरेकी छन् । अहिले कंगना रनौत थलाइवी बाहेक उनी आफ्नो आगामी फिल्म तेजसको कारण पनि चर्चामा छन् । तेजसको पोस्टर सोशल मीडियामा पनि ट्रेंड हुँदैछ।

Facebook Comments

सम्बन्धित समाचार

एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम
एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम
नविल स्कुल अफ सोसल इन्टरप्रिनियरसीप कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव
नविल स्कुल अफ सोसल इन्टरप्रिनियरसीप कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव
अमेरिका जान हिँडेका हिमालयन बैंकका सीइओ राणा अन्तराष्ट्रिय बिमानस्थलबाट फिर्ता, इन्टरपोल मार्फत फाइनान्ससीयल फ्रड गरेको आरोपः दुई नयाँ जुनियर असिस्टेन करारमा नियुक्त साथै दर्जनौ उच्च कर्मचारीलाई करार अवधि थपः राष्ट्र बैंक बेखबर

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा
सिटिजन्स बैंकका ग्राहकले बुटवल हार्ट क्लिनिकमा छुट पाउने
सिटिजन्स बैंकका ग्राहकले बुटवल हार्ट क्लिनिकमा छुट पाउने
कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर
कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर