कञ्चनपुरको महेन्द्रनगरमा डिशहोम फाइबरनेटको औपचारिक सुरुआत
डिश मिडिया नेटवर्क (डिश होम)ले कञ्चनपुरको महेन्द्रनगरमा डिशहोम फाइबरनेटको औपचारिक सुरुआत गरेको छ। साउन १२ गते शोरुम उद्घाटन डिशहोमका तर्फबाट एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट रमेश सापकोटा, रेभिन्यु एन्ड कलेक्सन हेड उज्ज्वल न्यौपाने, रिजनल सेल्स म्यानेजर बिपेन्द्र न्यौपाने, सिनियर सेल्स अफिसर कमल रिमाल र डिलरका तर्फबाट बब्लु भट्टको उपस्थितिमा गरिएको हो। २०७८ फागुनदेखि डिशहोम फाइबरनेट बिक्री तथा विक्रीपछिको […]