वाम गठबन्धको घोषणापत्रः ५ बर्षमा ३ अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणसहित आफ्नै पानीजहाज चलाउने
काठमाडौं,कार्तिक १६- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ का लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त वाम गठबन्धनले तयार पारेको घोषणापत्र नेपाल लाइभलाई प्राप्त भएको छ। घोषणापत्रको पूर्णपाठ यस्तो छ- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७४ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) संयुक्त निर्वाचन घोषणापत्र आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू! संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणासंगै नेपाली समाजमा युगान्तकारी […]