• होमपेज
  • Uncategorized
  • यी हुन् कांग्रेसका प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार (सूचीसहित)

यी हुन् कांग्रेसका प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार (सूचीसहित)

  • बिहिबार, कार्तिक १६, २०७४
यी हुन् कांग्रेसका प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार (सूचीसहित)

काठमाडौं,कार्तिक १६ –

नेपाली कांग्रसले २१ मंसिरमा हुने दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि सबै क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ ।प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको संसदीय बोर्ड बैठकले प्रतिनिधिसभाका १ सय २८ सदस्य र प्रदेश सभाा २ सय ५६ सदस्यका लागि प्रत्यक्ष तर्फका उम्मेदवारको नाम टुंगो लगाएको हो ।

कांग्रेसले केही स्थानमा राप्रपा र राप्रपा नेपालका लागि सिट खाली गरेको छ । वामगठवन्धन जस्तै कांग्रेसले लोकतान्त्रिक गठवन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएको छ ।

कांग्रेसले कमल थापा नेतृत्वको राप्रपाका लागि दैलेख, मकवानपुर क्षेत्र नम्बर १ र काठमाडौं क्षेत्रनम्बर ७ छाडेको छ । यसैगरी पशुपति शमसेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकका लागि चितवन क्षेत्र नम्बर ३ र रुपन्देही क्षेत्र नम्बर ३ छाडेको कांग्रेस निर्वाचन प्रचार प्रसार समिति संयोजक बालकृष्ण खाँडले जानकारी दिए ।

कांग्रेसका उमेदवारको सूची :-

  

 

 

Facebook Comments

सम्बन्धित समाचार