चितवनमा दुई सय बढीको निःशुल्क मुटु परीक्षण
चितवन, कार्तिक २१– भरतपुरमा रहेका लायन्स क्लब लगायतका विभिन्न संघसंस्थाको आयोजनामा मंगलबार संयुक्त रुपमा निःशुल्क रुपमा मुटुको परीक्षण गरिएको छ । सो निःशुल्क मुटु परीक्षण शिविरमा दुई सय ४० जनाले स्वास्थ्य गरेका छन् । लायन्स क्लव अफ नारायणगढ, लायन्स क्लव अफ नारायणगढ बालकुमारी, लायन्स क्लव अफ नारायणगढ नारायणी, रोट्रयाक्ट क्लव अफ भरतपुर, एभरेष्ट बचत तथा […]