एनआईसी एशियाको ‘शेयर धितो कर्जा’ योजना पुनः सुरु
काठमाडौं, भदौं २०– एनआईसी एशिया बैंकले ग्राहकहरुले अत्याधिक रुचाएको बैंकको लोकप्रीय कर्जा योजना ‘शेयर धितो कर्जा’ पुनः शुरु गरेको छ । सरल कर्जा प्रक्रिया, न्यूनतम कागजी आवश्यकता तथा २ कार्यदिनमै कर्जा प्रवाह गर्ने व्यवस्थासहित बैंकले शेयर धितो कर्जा पुनः शुरु गरेको हो । बंैकको सम्पूर्ण १२० शाखाहरुबाट यो कर्जा उपलब्ध हुनेछ । यस कर्जा अन्तर्गत […]