• होमपेज
  • समाचार
  • प्रचण्डले भनेः एमालेले मधेसमा मत माग्ने नैतिक धरातल गुमाइसक्यो

प्रचण्डले भनेः एमालेले मधेसमा मत माग्ने नैतिक धरातल गुमाइसक्यो

  • शनिबार, भदौ २४, २०७४
प्रचण्डले भनेः एमालेले मधेसमा मत माग्ने नैतिक धरातल गुमाइसक्यो

कलैया,भदौं २४-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी एमालेले मधेसमा मत माग्ने नैतिक धरातल गुमाइसकेको दाबी गरेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले मधेस विरोधी अभिव्यक्ति दिँदै आएका बताउँदै उनले ओलकै कारण मधेसका जनता एमालेप्रति रुष्ट रहेको उनले बताए । कलैयामा आयोजित साक्षात्कारमा उनले भने, ‘एमाले मधेस विरोधी दलका रुपमा स्थापित भइसक्यो ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले संसदको निर्वाचनअघि सरकार परिवर्तन असम्भव रहेको बताए । उनले भने, ‘यसपटक सोचेअनुसार चुनावी तालमेल हुन सकेन, तर राष्ट्रको आवश्यकताअनुसार गठबन्धन अझै लम्ब्याउनु जरुरी छ ।’

कांग्रेसको आन्तरिक द्वन्द्वले दुई दलबीच तालमेल प्रभावित भएको उनको स्विकारोक्ति छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा