• होमपेज
  • समाचार
  • विकासका लागि राष्ट्रिय बहस आवश्यक : प्रधानमन्त्री देउवा

विकासका लागि राष्ट्रिय बहस आवश्यक : प्रधानमन्त्री देउवा

  • शनिबार, भदौ २४, २०७४
विकासका लागि राष्ट्रिय बहस आवश्यक : प्रधानमन्त्री  देउवा

काठमाडौं, भदौ २४ –

प्रधानमन्त्री शेरबहादुर देउवाले परम्परागत संस्कृति र भेषभूषा जोगाउन ज्यापू समुदायको योगदान उल्लेखनीय रहेको बताएका छन् । ज्यापू समाज ललितपुरले शनिबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले संस्कृतिको जगेर्ना एवं प्रवद्र्वन गर्न ज्यापू समुदायलाई सरकार सहयोग गर्न तयार रहेको बताए ।

भूकम्पपछि आर्थिक समुन्नतिका लागि नयाँ बहस हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै प्रधानमन्त्री देउवाले विकासका लागि राष्ट्रिय बहस आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा परम्परागत संस्कृति जगेर्ना गर्न उल्लेखनीय योगदान गर्नेहरुलाई सम्मान गरिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा