• होमपेज
  • समाचार
  • प्रदेश नम्बर २ को निर्वाचनमा काँग्रेस पहिलो बन्छ : लेखक

प्रदेश नम्बर २ को निर्वाचनमा काँग्रेस पहिलो बन्छ : लेखक

  • शनिबार, भदौ २४, २०७४
प्रदेश नम्बर २ को निर्वाचनमा काँग्रेस पहिलो बन्छ : लेखक

काठमाडौं, भदौ २४ –

प्रमुख दल नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रदेश नम्बर २ को निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्ने दावी गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लव नेपाल रौतहट शाखाले गौरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले २ नम्बर प्रदेशको यो निर्वाचन संघीयता, गणतन्त्र र परिवर्तनका पक्षधर र विरोधीहरुबीचको जनमत संग्रह भएको पनि बताए ।
नेता लेखकले एमालेले तराई पहाड हिमालबीच द्वन्द ल्याएर राष्ट्रियतालाई खतरामा पार्ने कार्यमा उद्धत रहेको आरोप नेता लेखकले आरोप लगाए ।

Facebook Comments

सम्बन्धित समाचार