• होमपेज
  • समाचार
  • विप्लव र नयाँ शक्तिको जिल्ला कार्य समिति माओवादी केन्द्रमा समाहित

विप्लव र नयाँ शक्तिको जिल्ला कार्य समिति माओवादी केन्द्रमा समाहित

  • शनिबार, भदौ २४, २०७४
विप्लव र नयाँ शक्तिको जिल्ला कार्य समिति माओवादी केन्द्रमा समाहित

भक्तपुर, भदौ २४ –

नयाँ शक्ति पार्टी नेपाल र विप्लव नेतृत्वको नेकपाको जिल्ला पार्टी कमिटी नेकपा माओवादी केन्द्रमा समाहित भएको छ ।
भक्तपुरको सूर्य्विनायकमा आयोजित वृहत बैचारिक राजनितिक धुव्रिकण कार्यक्रममा यी दुई पार्टीका जिल्ला अध्यक्ष सहतिको समूह माओवादी केन्द्रमा समाहित भएका हुन् ।
नयाँ शक्ति नेपाल पार्टीका जिल्ला संयोजक ओम वाग्लेको नेतृत्वमा कार्य समिति र केन्द्रिय परिषदका केहि सदस्य गरी ६२ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

त्यसैगरि नेकपा (माओवादी) विप्लव नेतृत्वको जिल्ला पार्टी कमिटी अध्यक्ष युवराज आर्चायको नेतृत्वमा ७२ जनाले पार्टी प्रवेश गरेको हन् ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)