• होमपेज
  • समाचार
  • चितुवाको छालासहित २ जना पक्राउ

चितुवाको छालासहित २ जना पक्राउ

  • शनिबार, भदौ २४, २०७४
चितुवाको छालासहित २ जना पक्राउ

नेपालगन्ज, भदौ २४ –

क्षेत्रीय अनुसन्धान समूह नेपालगञ्जले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ । बर्दियाको गुलरियास्थित विजया गेष्टहाउस बाट बर्दिया बासगढी १ का ५२ वर्षका जितबहादुर देवकोटा र बार बर्दिया- ९ का ६२ वर्षका नरबहादुर शाहीलाई शनिबार पक्राउ गरिएको हो । क्षेत्रीय अनुसन्धान समूहका प्रहरी निरीक्षक अरुणकुमार सिंह नेतृत्वको टोलीले बरामद गरेको चितुवाको छाला ८ फिट ६ इन्च लामो र १ फिट ४ इन्च लामो रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)