• होमपेज
  • समाचार
  • पाल्पामा ट्रक दुर्घटना, चालकको मृत्यु

पाल्पामा ट्रक दुर्घटना, चालकको मृत्यु

  • शनिबार, भदौ २४, २०७४
पाल्पामा ट्रक दुर्घटना, चालकको मृत्यु

पाल्पा, भदौ २४ –

तानसेन- ५ धरमपानीको कालीखोलामा शनिबार ट्रक दुर्घटनामा चालकको ज्यान गएको छ ।
बुटवलबाट गुल्मी तम्घासका लागि सामान लिएर जाँदै गरेको लु १ ख ९१५६ नम्बरको ट्रक दुर्घटनामा हुँदा चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । चालकको नाम थर खुलेको छैन । स्थानीय बासिन्दा धुब्र खनालकाअनुसार घटनास्थल पुगेको प्रहरीले शव निकाल्ने प्रयास गरिरहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार