• होमपेज
  • समाचार
  • बिपीको प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई आत्मसाथ गर्नुपर्नेः सञ्चारमन्त्री

बिपीको प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई आत्मसाथ गर्नुपर्नेः सञ्चारमन्त्री

  • शनिबार, भदौ २४, २०७४
बिपीको प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई आत्मसाथ गर्नुपर्नेः सञ्चारमन्त्री

नवलपरासी,भदौ २४ –

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले महामानव बिपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई आत्मसाथ गरी आम नेपाली अघि बढ्नुपर्ने बताउनुभएको छ ।
बिपी जन्मजयन्तीको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री बस्नेतले बिपीले योजना बनाउँदा जहिले पनि गरिब र विपन्न समुदायका वर्गलाई केन्द्रमा राखेर बनाएको चर्चा गर्दै ती योजना हामी अनुयायीहरुले पालना गर्नुपर्छ भन्नुभयो ।
उहाँले दीर्घकालीन रुपमा देशलाई सञ्चारमैत्री बनाउन सरकार लागिपरेको जानकारी दिनुभयो । – रासस

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा