कांग्रेसले प्रदेश नं. २ मा नेतादेखि व्यापारीसम्मलाई उम्मेदवार बनायो
काठमाडौं, भदौं २२– नेपाली कांग्रेसले प्रदेश नं. २ मा नेतादेखि व्यापारीका परिवारसम्मलाई उम्मेदवार बनाएको छ । पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, नेतानिकटदेखि गुटगत रूपमा पनि टिकट दिइएको छ । राजनीतिमा सक्रिय नभएकालेसमेत टिकट पाएका छन् । यो खबर रमेश सापकोटाले आजको नयाँ पत्रिकामा लेखेका छन्। प्रदेश नं।. २ मा टिकट वितरणमा नेता विमलेन्द्र निधि सबैभन्दा […]