विवेकशील साझा पार्टीले उमेदवार चयन गर्यो,रवीन्द्र मिश्र काठमाडौं – १ बाट चुनाव लड्ने
काठमाडौं,असोज २३ – विवेकशील साझा पार्टीले उमेदवार चयन गरेको छ । पार्टीका संयोजक रवीन्द्र मिश्र काठमाडौं १ र अर्का संयोजक उज्ववल थापा काठमाडौं ५ नम्बर क्षेत्रबाट चुनावी मैदानमा होमिने भएका छन् । त्यसैगरी काठमाडौंको क्षेत्र नम्बर ४, ८ र ९ बाट पार्टीको केन्द्रीय समितिका सदस्य क्रमशस् सुबुना बस्नेत, पुकार बम तथा मिलन पाण्डे समेतलाई संघीय […]