मनोज समूहले नै गौचन र तिवारी हत्या गरेको प्रहरीको निष्कर्ष
काठमाडौं,असोज २४ – युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी, प्रहरीको खोजी सूचीमा रहेका काभ्रेका दावा लामा र निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने काममा मनोज पुन, लोप्साङ लामा तथा समिरमान बस्नेत समूहको हात रहेको प्रहरीले निष्कर्ष निकालेको छ । गौचन हत्याको अनुसन्धानमा खटेका प्रहरी अधिकारी तीनवटै घटना मनोज पुन समूहले गरेको बताउँछन् । […]