एनआरएनए उपकोषाध्यक्षमा चितवनका सापकोटाको उम्मेदवारी घोषणा
चितवन,असोज २२- एनआरएनएको आठौं ग्लोबल सम्मेलनमा डेनमार्कका सोम सापकोटाले उपकोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा कार्यक्रम गरी सापकोटाले संस्था बलियो बनाउन आर्थिक पाटो सबल बनाउने योजनासहित उम्मेदवारी घोषणा गरे । ‘संस्थाका लागि आर्थिक पाटो महत्त्वपूर्ण छ तर तत्काल रिजल्ट आएको छैन, धेरै प्रोजेक्टमा कमिटमेन्ट भएको छ तर उठेको छैन, मेगा प्रोजेक्टको अवस्था उस्तै छ,’ […]