कञ्चनपुरमा ९६ हजार कीटनाशक झुल निःशुल्क वितरण
कञ्चनपुर,असोज २८ – औलोको उच्च जोखिममा रहेका कञ्चनपुरका आठ वटा स्थानीय तहका ३८ वडाका बासिन्दालाई ९६ हजार ७७१ कीटनाशक झुल निःशुल्क वितरण गरिएको छ । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, ग्लोवल फण्ड र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा ग्रामीण विकास आधार संस्थाले झुल वितरण गरेको हो । औलोको संक्रमण बढी देखिएका स्थानीय तहका […]