• होमपेज
  • समाचार
  • बाजुरामा डुबेर एककोे मृत्यु

बाजुरामा डुबेर एककोे मृत्यु

  • शनिबार, अशोज २८, २०७४
बाजुरामा डुबेर एककोे मृत्यु

बाजुरा,असोज २८ –

बुढीगंगा नगरपालिका–३ स्थित सिँचाइ पोखरीमा डुबेर आज दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका १९ वर्षीय हर्कबहादुर रौले रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

नुहाउन गएका बेला उनको डुबेर मृत्यु भएको आफन्त सुरेन्द्र रौलेले बताउनुभयो । – रासस

Facebook Comments

सम्बन्धित समाचार