• होमपेज
  • मनोरञ्जन
  • ‘मेला’ को ट्रेलर सार्वजनिक (भिडियो)

‘मेला’ को ट्रेलर सार्वजनिक (भिडियो)

  • शनिबार, अशोज २८, २०७४
‘मेला’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं,असोज २८ –

नेपाली कथानक चलचित्र ‘मेला’ को ट्रेलर सार्वजनिक भएको छ । कात्तिक २४ गतेलाई रिलिज डेट लिएको चलचित्रमा सलोन बस्नेत र अशिष्मा नकर्मी मुख्य भूमिकामा छन् । बसन्त निरौलाले निर्देशन गरेको चलचित्रमा सलोन र अशिष्मा सँगै मुख्य भूमिकामा अमेश भण्डारी पनि छन् । मेला’ चलचित्र ‘रोमियो’ सँग भिड्न लागेको हो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि