• होमपेज
  • मनोरञ्जन
  • ऋषि धमला पत्नी एलिजाले बनाउने फिल्म ‘अनुराग’बाट बाहिरिए पल शाह

ऋषि धमला पत्नी एलिजाले बनाउने फिल्म ‘अनुराग’बाट बाहिरिए पल शाह

  • शनिबार, अशोज २८, २०७४
ऋषि धमला पत्नी एलिजाले बनाउने फिल्म ‘अनुराग’बाट बाहिरिए पल शाह

काठमाडौँ,असोज २८

पछिल्लो समय सिनेवृतमा चर्चित नाम हो पल शाह । केही दिन अघि पल शाहले नयाँ चलचित्र ‘अनुराग’ साइन् गरेको खबर बाहिरिएको थियो । जसलाई संचारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमले निर्माण गर्ने लागेकी थिइन् । तर यति बेला बुझिए अुनसार पलले उक्त चलचित्रबाट हात झिकेका छन् । १८ लाख डिमाण्ड राखेका सहितको खबर केही समय अघि मिडियामा आएको थियो । चलचित्रको कथा मन परेको बताएका पलले किन छाडे ‘अनुराग’ रु त्यो भने खुलाइएको छैन । यस अघि मोडल दीपक घिमिरेलाई चलचित्रमा अनुबन्धित गरिएको थियो तर उनले पनि चलचित्रबाट हात झिके ।

यति बेला नव नायकलाई लिएर चलचित्रको वर्कसप भइरहेको छ । यस वर्ष पल अभिनित दुई चलचित्र ‘म यस्तो गीत गाउछु’ र ‘जोनी जेन्टलम्यान’ सार्वजनिक भए । जसमा म यस्तो गीत गाउछु सफल भयो भने जोनी जेन्टलम्यान असफल । बुझिए अनुसार पलको नयाँ चलचित्र ‘शत्रु गते’को छायाँकनको लागी व्यस्त हुदैँ छन् । एकै समय अनुराग र सूत्र गतेको छायाङ्कन परेको कारण पलले नगरेको बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि