सुनको भाउ बढ्यो

  • आइतवार, अशोज २९, २०७४
सुनको भाउ बढ्यो

काठमाडौं, असोज २९ –

हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ५६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार तोलाको ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेको हो । चाँदीको भाउ भने आज स्थिर छ । चाँदी आजपनि तोलाको ७ सय ७५ रुपैयाँमा किनबेच भैरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार