• होमपेज
  • समाचार
  • ३३ जना जुवाडे ६ लाख रुपैयाँसहित पक्राउ

३३ जना जुवाडे ६ लाख रुपैयाँसहित पक्राउ

  • आइतवार, अशोज २९, २०७४
३३ जना जुवाडे  ६ लाख रुपैयाँसहित पक्राउ

काठमाडौं, असोज २९ –

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ३३ जनालाई नगदसहित पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरी टोलीले ३३ जनालाई ६ लाख १ सय ४० रूपैयाँसहित पक्राउ गरेको हो । प्रहरीले ३ बुक तास र ३२ थान कौडा समेत बरामद गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार