• होमपेज
  • समाचार
  • सिजी गल्फ कोर्टमा अबदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता

सिजी गल्फ कोर्टमा अबदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता

  • मङ्लबार, अशोज ३१, २०७४
सिजी गल्फ कोर्टमा अबदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता

नवलपरासी,असोज ३१ –

नवलपरासीको चौधरी उद्योग ग्राममा रहेको सिजी गल्फ कोर्ट अबदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताका लागिसमेत खुल्ला गरिएको छ ।

उक्त गल्फ कोर्ट निर्माणकर्ता चौधरी उद्योग ग्रामका अध्यक्ष एवं उद्योगपति विनोद चौधरीले अब चाँडै यस कोर्टलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन लागिएको जानकारी दिनुभयो ।

नेपालमा गल्फ खेलको विकासका लागि उद्योग परिसरमा सन् २००३ मा निर्माण गरिएको उक्त कोर्टलाई स्तरोन्नति गरी रिट्रिटमा रुपान्तरण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । – रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा