• होमपेज
  • समाचार
  • बझाङमा चरेससहित दुई जना पक्राउ

बझाङमा चरेससहित दुई जना पक्राउ

  • मङ्लबार, अशोज ३१, २०७४
बझाङमा चरेससहित दुई जना पक्राउ

बझाङ,असोज ३१ –

पाँच सय ग्राम लागुऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । सोमबार चैनपुरदेखि महेन्द्रनगरका लागि छुटेको ना ६ ख १६८८ नम्बरको यात्रुवाहक बसमा यात्रा गरिरहेका कैलाली जिल्ला धनगढी उपमहानगरपालिका-१२ ए गाउँ बस्ने १७ वर्षका विनोद थापा र २१ वर्षका किसन थापा पक्राउ परेका हुन् । उनीहरुको झोलाबाट चरेस बरामद गरेको प्रहरी नायव उपरीक्षक ऋषिराम कडेलले बताउनुभयो ।
प्रसनि भिम बहादुर चौधरीको प्रहरी टोलीले प्रहरी चौकी स्याँडीबाट चरेस बरामद गरेको हो । चरेससहित दुबै जना नियन्त्रणमा राखिएको र धनगढी उपमहानगरपालिका १२ बस्ने शेर बहादुर फरार रहेकोले निजको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)