बाम गठबन्धनका विद्यार्थी संगठनद्धारा चितवनमा निर्वाचन परिचालन समिती गठन
चितवन,कार्तिक १७- अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकार) चितवनले बाम गठबन्धनका उम्मेद्वार जिताउ अभियान सुरु गरेका छन् । दुवै संगठनको आज वसेको संयुक्त वैठकले मुल निर्वाचन परिचालन समिती गठन गरेको छ । अनेरास्ववियुकी स्थायी कमिटी सदस्य निशा अधिकारीको संयोजकत्वमा दुवै कमिटीका केन्द्रिय सदस्य,प्रदेश कमिटीका सदस्य र जिल्ला कमिटीका पदाधिकारी रहने गरी समिती गठन गरेको अनेरास्ववियु चितवनका अध्यक्ष […]