• होमपेज
  • समाचार
  • देश बदल्न दुइतिहाई बहुमत सहितको बामपन्थीको सरकारः सुरेन्द्र पाण्डे

देश बदल्न दुइतिहाई बहुमत सहितको बामपन्थीको सरकारः सुरेन्द्र पाण्डे

  • सोमवार, कार्तिक २०, २०७४
देश बदल्न दुइतिहाई बहुमत सहितको बामपन्थीको सरकारः सुरेन्द्र पाण्डे

चितवन,कार्तिक २०-

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेल देश बन्दल्नका लागी बामपन्थीको सरकार आवश्यक रहेको वताउनुभएको छ । बाम गठबन्धनका अगुवा कार्यकर्तालाई आज चितवनको भरतपुरमा सम्वोधन गर्दै पाण्डेले विकाश निर्माणको युग बामपन्थीको नेतृत्वमा मात्र सम्भव भएको वताउनु भयो । उहांले बाम सरकार वन्ने बित्तिकै नेपालीको प्रतिव्यक्ति आए बार्षीक ५ हजार डरल पुु¥याउने दावी गर्नुभयो । बृद्धभक्ता दोव्वर गर्ने र शिक्षा ,स्वास्थ्य निशुल्क गराउने बाम सरकारको पहिलो प्रथामिकता रहने पाण्डेको भनाई छ ।

Facebook Comments

सम्बन्धित समाचार