सांसदको तलब ५५ हजार, बुझ्थे एक लाख १० हजार
काठमाडौँ, कात्तिक १६- निवर्तमान एकजना सांसदको मासिक पारिश्रमिक ५५ हजार २३० रुपैयाँ तोकिएको थियो । तर, सांसदले महिनामा बैठक भत्ता, पत्रपत्रिका खर्च तथा अन्य विभिन्न सेवा–सुविधासहित करिब एक लाख १० हजार रुपैयाँ पाउँछन् । सांसदले पाएको यही खर्चलाई आधार मानेर अध्ययन समितिले कुल खर्च निकालेको हो । अध्ययन प्रतिवेदनमा प्रदेश सभाका लागि आवश्यक पर्ने वार्षिक […]