सन्राइज बैंक लिमिटेडको शाखा सानेपामा
सन्राइज बैंक लिमिटेडले काठमाडौंको सानेपामा शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन् एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले गर्नुभयो । सो समारोहमा बैंकका संचालकहरु डा. भोगेन्द्र गँुरागाई, ई.बच्छराज तातेड, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, बैंकका उच्च पदाधिकारीहरु लगायत स्थानीय सर्वसाधारण तथा ग्राहक वर्गको उपस्थिति रहेको थियो । यस शाखाको […]