मोरङ ६ का मियाँको मनोनयनपत्र खारेज
विराटनगर, कार्तिक १८ – मुख्य निर्वाचन अधिकृतको कार्यालय, विराटनगरले मोरङ क्षेत्र नं–६ को प्रदेश (ख) मा राष्ट्रिय जनता पार्टीबाट प्रदेश सभामा उम्मेद्वारी दर्ता गराएका मोहम्मद नशरुल मियाँको मनोनयनपत्र आज खारेज गरेको छ । सो पार्टीबाट आधिकारिक उम्मेद्वार नसरुल मियाँ नरहेको भन्दै यदुवंश साह हलुवाईले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका थिए । नशरुल मियाँ […]