• होमपेज
  • देश
  • हुम्लाका कर्मचारी नेपालगन्जमै, फर्कने टिकट पाएनन्

हुम्लाका कर्मचारी नेपालगन्जमै, फर्कने टिकट पाएनन्

  • शनिबार, कार्तिक १८, २०७४
हुम्लाका कर्मचारी नेपालगन्जमै, फर्कने टिकट पाएनन्

हुम्ला,कार्तिक १८ –

दशैं, तिहार तथा छठ पर्वका अवसरमा बिदामा गएका कर्मचारीले जिल्ला फर्कन टिकट पाएका छैनन् ।
एक मात्र यातायातको साधन हवाइमार्ग मात्र रहेको हुम्लाका कर्मचारी अहिले नेपालगन्ज र सुर्खेतमा अड्किएका छन् ।

जिल्ला हुलाक, जिल्ला स्वास्थ्य, जिल्ला प्राविधिक, जिल्ला आयर्वेदिक, जिल्ला सिँचाइ कार्यालय, सिमिकोट गाउँपालिका, कोष तथा लेखा नियन्त्रण कार्यालय लगायतका ३२ कर्मचारी दुईदिनदेखि सुर्खेत र नेपालगन्ज विमानस्थलमा अलपत्र परेका हुन् ।

यही कात्तिक १६ गते केही कर्मचारीले तारा एयरको विमान चार्टर गरी जिल्ला आए पनि अन्य कर्मचारी भने सुर्खेत तथा नेपालगन्जमै रहेको कर्मचारीले बताएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा