• होमपेज
  • समाचार
  • यी हुन् समानुपातिकको बन्दसूचीका ६०९४ उम्मेदवारहरु, कुन दलबाट कोको परे ? (सबैको नामसहित)

यी हुन् समानुपातिकको बन्दसूचीका ६०९४ उम्मेदवारहरु, कुन दलबाट कोको परे ? (सबैको नामसहित)

  • शनिबार, कार्तिक १८, २०७४
यी हुन् समानुपातिकको बन्दसूचीका ६०९४ उम्मेदवारहरु, कुन दलबाट कोको परे ? (सबैको नामसहित)

काठमाडौं,कार्तिक १८ –

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूची सार्वजनिक गरेको छ।

आयोगले सार्वजनिक गरेको समानुपातिकको बन्दसूचीमा ६ हजार ९४ उम्मेदवारको नामावली रहेको छ। दलहरुले प्रारम्भिक बन्दसूची बुझाए पनि प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० समानुपातिक सांसद चुनिनेछन् ।

कुन पार्टीबाट कोको परे?

Facebook Comments

सम्बन्धित समाचार