• होमपेज
  • समाचार
  • अकालमै ज्यान गुमाउँछन् २५ हजार नेपाली

अकालमै ज्यान गुमाउँछन् २५ हजार नेपाली

  • सोमवार, कार्तिक २०, २०७४
अकालमै ज्यान गुमाउँछन् २५ हजार नेपाली

चितवन,कार्तिक २०-

सुर्तीजन्य पदार्थ सेवनका कारण वार्षिक २५ हजार नेपालीले ज्यान गुमाउने गरेका छन् । जसमध्ये ८ हजार ३ सय महिलाको ज्यान जाने गरेको एउटा तथ्यांकले देखाएको छ ।

सरकारले सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण गर्ने ऐन २०६८ जारी गरे पनि कार्यान्वयनमा आउन नसकदा सुर्तीजन्य पदार्थ सेवनका गर्नेको संख्या बढ्दै गएको छ ।  यो तथ्यांक एक्सन नेपालले सार्वजनिक गरेको हो ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

Facebook Comments

सम्बन्धित समाचार