दशैंपछि वामदेव प्रधानमन्त्री बन्नुहुन्छ : फुयाँल
काठमाडौं, भदौ १७ – नेकपा एमालेका नेता रामेश्वर फुयाँलले दशैंपछि एमालेको नेतृत्वमा सरकार बन्ने बताएका छन् । शनिबार राजधानीमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले दशैंपछि एमालेको नेतृत्वमा सरकार बन्ने बताएका हुन् । उनले भने, ‘स्वभाविक रुपमा अब सरकारको नेतृत्व एमालेले नै गर्ने हो, यो सरकार विघटन भएपछि एमालेकै नेतृत्वमा सरकार बन्ने हो, […]