• होमपेज
  • समाचार
  • नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्रा सटही दर

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्रा सटही दर

  • बुधबार, भदौ २१, २०७४
नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्रा सटही दर

काठमाडौं, भदौ २१ –

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २८ पैसा र विक्रिदर २७ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ७६ पैसा र विक्रिदर २७ रुपैयाँ ९३ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८५ पैसा र विक्रिदर २८ रुपैयाँ ०२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ०२ पैसा र विक्रिदर २४ रुपैयाँ १६ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०५ पैसा र विक्रिदर ९ रुपैयाँ ११ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३९ रुपैयाँ ०९ पैसा छ भने विक्रिदर ३ सय ४१ रुपैयाँ ०८ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७१ रुपैयाँ ३३ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ९२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार