पर्साको ठोरीमा हात्ती आतंकले छोडेन, वर्षभरि के खाउँ भन्ने चिन्तामा किसान
हेम चापागाई, पर्सा (विजयबस्ती), भदौं १९– पर्साको ठोरी गाउँपालिकामा हात्ती आतंक चरम सीमामा पुगेको छ । अन्य वर्षहरुको तुलनामा यसवर्ष धान खेतीबाट ठूलो आम्दामी हुने आशमा बसेका कृषकहरुको धान खेतीमा साउनको अन्त्यतिर आएको बाढीले त क्षति पुर्यायो नै, अहिले दैनिक आउने हात्तीका बथानले बाँकी रहेको धान पनि सखाप पारेपछि यस क्षेत्रका अधिकांश किसानहरु वर्षभरी के […]