निर्वाचन आयोगले भन्योः भदौभित्र नवलपरासी र रुकुममा जिसस कार्यालय खोल्नू
काठमाडौं,भदौं २४- निर्वाचन आयोगले नवलपरासी र रुकुममा भदौ मसान्तसम्म जिल्ला समन्वय समितिको कार्यालय स्थापना गर्न स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगको शनिबार बसेको बैठकले रुकुम (पूर्वी भाग), रुकुम (पश्चिम भाग), नवलपरासी (वर्दघाट सुस्ता पूर्व) र नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) मा जिससको कार्यालय स्थापना गर्न भनेको हो । आयोगले यसअघि नै जिसस कार्यालय तथा […]