चुनावको लागि संघीय समावादी फोरमद्धारा उम्मेवारको नाम सिफारिस,सिरहा १ बाट उपेन्द्र यादव नलड्ने
सिरहा, असोज २४ – आगामी मंसिर हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि संघीय समावादी फोरम नेपालले आफ्ना उम्मदवार सिफारिस गरेको छ । सिरहाको क्षेत्र नं. १ बाट पार्टीका केन्द्रीय सदस्य सत्यनारायण यादव, सरिता गिरी र पूर्व विनाविभागीय मन्त्री राजलाल यादवको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर २ बाट पार्टी केन्द्रीय कोषाध्यक्ष बिजय यादव, सत्रुधन […]