फेसबुकमा पोस्ट गर्नुअघि यी कुरामा ध्यान दिनुहोस्, नत्र पुर्याउला जेल
काठमाडौं,असोज ४ – फेसबुक हाम्रो जीवनशैलीको अभिन्न अंग बनिसकेको छ । फेसबुकमा स्टाटस लेख्नु, फोटो पोस्ट गर्नु तथा अरुका पोस्टमा लाइक र कमेन्ट गर्नु हामीमध्ये धेरैको दैनिक रुटिन नै हो । फेसबुक चलाउने क्रममा यसका नीति-नियमहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ । किनकी आफ्ना नीति-नियमहरुको उल्लघंन गरेको खण्डमा फेसबुकले सम्वन्धित व्यक्तिको एकाउन्ट बन्द गरिदिन सक्छ । […]