हेटौँडामा विवेकशील साझा पार्टीको भेला
मकवानपुर,असोज १९- काठमाडौं महानगरपालिकामा २१ वर्षीय रञ्जु दर्शनालाई मेयरको उमेदवार बनाएर चर्चामा आएको विवेकशील साझा पार्टीले मकवानपुरमा भेला आयोजना गरेको छ । भेलामा मकवानपुरका समर्थक शुभेच्छुकहरूको सहभागिता रहेको विवेकशील साझा पार्टीले जनाएको छ । हेटौँडाको अखण्ड हरिकीर्तन मन्दिरको हलमा सम्पन्न कार्यक्रममा विवेकशील साझा पार्टीको औचित्य, उद्देश्य, नीति, आदि बारेमा प्रकाश पारिएको थियो । वैकल्पिक राजनीतिक […]