• होमपेज
  • समाचार
  • मंगलबारका लागि विदेशी मुद्राको सटही दर

मंगलबारका लागि विदेशी मुद्राको सटही दर

  • मङ्लबार, अशोज २४, २०७४
मंगलबारका लागि विदेशी मुद्राको सटही दर

काठमाडौं, असोज २४ –

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ८० पैसा र विक्रिदर २७ रुपैयाँ ९६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ६३ पैसा र विक्रिदर २८ रुपैयाँ ८० पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३९ पैसा र विक्रिदर २८ रुपैयाँ ५५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ६४ पैसा र विक्रिदर २४ रुपैयाँ ७८ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ११ पैसा र विक्रिदर ९ रुपैयाँ १७ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४४ रुपैयाँ ९२ पैसा छ भने विक्रिदर ३ सय ४६ रुपैयाँ ९० पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर २ सय ७६ रुपैयाँ ६१ पैसा र विक्रिदर २ सय ७८ रुपैयाँ २० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार