• होमपेज
  • समाचार
  • नयाँबानेश्वरको खरिबोटमा गोली चल्यो,व्यवसायी गौचन घाइते

नयाँबानेश्वरको खरिबोटमा गोली चल्यो,व्यवसायी गौचन घाइते

  • सोमवार, अशोज २३, २०७४
नयाँबानेश्वरको खरिबोटमा गोली चल्यो,व्यवसायी गौचन घाइते

काठमाडौं,असोज २३ –

काठमाडौंको बानेश्वर क्षेत्रमा निर्माण व्यवसायीमाथी गोली प्रहार भएको छ । मोटसाइकलमा आएका दुईजनाले निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनमाथी गोली प्रहार गरे भागेको महानगरीय प्रहरी आयुक्त जयबहादुर चन्दले जानकारी दिए ।

उनलार्इ खरीबोट नजिकै गोली हानिएको थियो । गोली लागेर घाइते भएका व्यवसायी गौचनलाई उपचारका लागि सीभिल अस्पताल लगिएको छ । अहिले त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको उनले बताए ।

Facebook Comments

सम्बन्धित समाचार