म्यूजिक भिडियो

रमेश र सहिमाको “पानि तालमा छ” सार्बजनिक
म्यूजिक भिडियो
रमेश र सहिमाको “पानि तालमा छ” सार्बजनिक
  • ४ years अगाडि

गायक रमेश श्रेष्ठ मेलोडी र गायिका सहिमा श्रेष्ठको नयाँ गित “पानि तालमा छ” को म्युजिक भिडियो सार्बजनिक भएको छ । विभिन्न मेला महोत्सब तथा सांगीतिक कार्यक्रमहरुमा अहिलेका अतिनै ब्यस्त गायकको रुपमा ख्याति कमाउन सफल  तथा  दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइ सकेका सुमधुर आवाजका धनि गायक रमेश श्रेष्ठ मेलोडी र  सहिमा श्रेष्ठको आवाजमा गीतको म्युजिक भिडियो सार्बजनिक भएको हो । अमर बहादुर श्रेष्ठको शब्द तथा गायक रमेश श्रेष्ठ मेलोडिको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्माले […]