‘मेरो दिल’ को उनी र म सार्वजनीक
प्रेमकथानक फिल्म ‘मेरो दिल’ मा समाबेश ‘उनी र म..’ बोलको गीत सोमबार बुढासुब्बा डिजिटलबाट सार्वजनीक गरिएको छ । प्रेमपीडा भावको गीतमा करणराज गिरीको स्वर र संगीत तथा नारायण जलनको शब्द छ । रेखा शाह र नरेश योगीले कोरियोग्राफी गरेको भिडियोमा मोनिका दाहाल र शंकरराज पहाडी फिचर छन् । नवीन पन्तले निर्देशन गरेको फिल्ममा मोनिका, शंकरराज, […]