• होमपेज
  • मनोरञ्जन
  • कृष्ण र जुनीको “कस्तो माया” भिडियो सहित

कृष्ण र जुनीको “कस्तो माया” भिडियो सहित

  • बुधबार, असार ३१, २०७७
कृष्ण र जुनीको “कस्तो माया” भिडियो सहित

लोकप्रिय गायक तथा संगीतकार कृष्ण कुमार राई र गायीका जुनी खालिङ राईको स्वरमा कस्तो माया गीतको सार्वजानिक भएको छ ।पुर्वेली लोक लयमा आधारित गीतमा माया र प्रेम र जिवनको विभिन्न रोदनलाई समेटिएको छ । परदेशमा भएका आफना प्याराको मायाको अभावमा भौतारिएकी घरकी प्रेमीकाको भोगाईलाई गीतमा समेटिएको छ ।

शुक्र खिम्बुले राईको शब्द तथा कृष्ण कुमार राईको संगीत संयोजन रहेको छ । परे राज बान्तावा राईको क्यामरा र सम्पादन, रोजी राईको निर्देशन ,कृष्ण भक्त राईको संगीत सम्योजन रहेको छ । “कस्तो माया” गीतको भिडियोमा जुनी र कृष्णको अभिनय रहेको छ ।
“कस्तो माया” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि